आर्थिक

एक्कासी घट्यो सुनको भाउ हेर्नुहोस् कति पुग्यो

By Bala Adhikari

September 03, 2018

काठमाडौं, भदौ १८ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोभन्दा रु ३ सयले सुनको मुल्यमा गिरावट आएको हो ।

तेजावी सुन आज ५६ हजार ७०० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।