********** कविता **********
न्याय ! न्याय ! न्याय ! धेरै धेरै भयाे अन्याय । धिक्कार ! छ प्रहरी । अाफै बन्याे अत्याचारी । नाबालिका मारिईन । दाेषी दमदार देखियाे । प्रहरी उसैको कामदार । समाज निरस बन्दैछ । हत्यारा प्रहरी हाे भन्दैछ । हाेईन भने गरेर देखाउ । अपराधी जेल भरेर देखाउ । प्रतिवेदन पत्र हाेईन । अपराधी पक्रेर देखाउ । अब त अती नै भयाे । अाँखिर खती हुने पालाे । तिमी तिरै फर्किएला । राज्यमा रैती भड्किएला । सुरक्षाकाे साख घर्किएला । सुतेकाे सिंह कड्किएला । जय हाेस् रामशाहकाे देश । जय हाेस् लाेकतन्त्र ।