समाचार

हिजो उमेर हदबन्दी लगाउनुपर्छ भन्नेहरु आज बिरोध गरेर क्रान्तिकारी बन्न खोज्दैछन् : केन्द्रिय सदस्य थापा 

By Bala Adhikari

October 13, 2018

नेपाल विद्यार्थी  संघको बिधान मा ३२ बर्षे उमेरहदबन्दी लागू भएसगै  केही नेबिसंघका नेता कर्याकर्ताहरुले पाटी नेतृत्वलाई गाली गरिरहेको हुदा ११औं महाधिवेशन मै अगामी १२ औं महाधिवेशन मा ३२ बषे उमेरहद लगाउने सहमती गरेर अहिले  उमेरहद खोल्नु पर्छ भनेर पाटी नेतृत्वलाइ गालि गरेर महान नेता नभइने र त्यसको  कुनै तुक नभएको नेविसंघका केन्द्रिय सदस्य मनिषजंग थापाले बताउनु भयो ।

आफ्नै पाटीको नेतृत्वले गरेको निर्णय सहन नसक्नेले आफुलाइ नेता भन्न नसुहाउने बताउदै नेता थापा ले पाटी र नेतृत्वको आलोचना नगर्न आग्रह गर्नु भयो।

नेबिसंघमा लागेको उमेरहदबन्दी समयको माग हो भन्दै उहाँले हिजो आफै उमेर हदबन्दी लगाउनु पर्छ भनेर कुर्लने साथिहरु आज ब्यक्तिगत स्वार्थ का लागि उमेर लगाउनु हुदैन भनेर उफृरहेको बताउनु भयो।

नेतृत्वलाई गाली गरेर महान नहुने बताउदै नेता थापाले ब्यक्ति भन्दा सङगठन प्रधान मानेर काम गर्न पनि साथिहरुलाई आग्रह गर्नुभयो