मनोरञ्जन

जिन्दगी

By Bala Adhikari

December 02, 2019

गौरव राई

नबोल्नु कसैको लागि पनि हानि बनेर आखिरी जिन्दगी सकिन्छ खरानी बनेर

यो जिन्दगीले जहाँजहाँ पुर्‍याए पनि मान्छे घूम्दै पुग्छ मदानी जस्तै बनेर

मलाइ दुश्मनको नजरले नहेर बिन्ती मत बस्नुछ त्योआखाँको नानी बनेर

मान्छे सबैको दिलमा कहाँबस्न सक्छर कोहि आखामा बसिदिन्छन सपनि बनेर