काठमाडौं,फागुन २ । डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गित बजारमा ल्याएको छ ।
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के सांझैमा लय रशब्द माधब बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिर, को रहेको छ ।
कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् ।
गायक नबराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।