नेकपाको बीभाजनसँगै प्रवासमा रहेको यसको भातृ संगठनहरुमा बिभाजनको रेखा कोरिएको छ । अस्ट्रेलीयामा रहेको नेकपाको बैचारिक संगठन प्रबासि नेपाली एकता मञ्च दुईखेमामा बीभाजीत भएको छ । आईतबार राजन बस्नेतको अध्यक्षतामा ४९ सदस्यीय प्रबासि नेपाली एकता मन्च( माधब नेपाल समुह) गठन भएको छ । नवगठित समीतीमा पुराना बामपन्थी ब्यक्तीत्वहरुको बाहुल्यता रहेको छ । यसअघि रमेश पाण्डेको अध्यक्षतामा रहेको प्रवासी नेपाली एकता मन्च पनि क्रियाशिल रहेको छ । तर पुरानै कमिटीका पादधिकारीहरु आवद्ध नया संगठनको गठन पश्चात पुरानो समुह भने (ओली समुह ) मा आवद्ध रहेको हो की भन्ने बुझीन्छ,यद्यपी पाण्डे समुहले यस बिषयमा कुनै आधिकारीक धारण सार्वजनिक गरेको छैन । कमिटीको सचीबमा प्रबिन कँडेल तथा सदस्यहरमा ध्रुव सुवेदी, धर्म अधिकारी , भरत नेपाल, हरिलाल लामिछाने, माधव शाह, झलक ढुंगाना, हरेरामचन्द्र राउत,, अच्युत थपलिया, यादव देवकोटा, सिके भुसाल, चुना क्षेत्री, रमेश पौडेल, दिपक पाण्डे, मधु पन्थी, ईश्वर पौडेल, प्रकाश सेढाई, हिमलाल गैरे, उद्धव खड्का, निराजन गौली, शंकर धरेल, लोकराज पौडेल, दामोदर रावल, रमेश सोडारी, कृष्ण पौडेल, विवेक अर्याल, प्रमोद दवाडी, अग्नीधर भण्डारी, यादव बस्याल, राजकुमार केसी, कपिल पाण्डे, पूर्ण लामिछाने, टंक सापकोटा, राजु मानन्धर, जीवन न्यौपाने, लक्ष्मण श्रेष्ठ, विक्रमशर्मा पंगेनी, किरण पौडेल, सुनीता रेग्मी, भरत पन्त, खिम भण्डारी, सरिता ढकाल, प्रकाश राय, सुभास रानाभाट, प्रेम घिमिरे, मायाप्रसाद सुवाल, कलम खड्का रशेषमणि शर्मा सदस्यका रुपमा रहेको एनएसडब्लुका संयोजक अच्युत थपलीयाले जानकारी दीए ।