समाचार

ओलीले प्रमुख सचेतकबाट हटाए गुरुङलाई

By Bala Adhikari

February 26, 2021

काठमाण्डौ,फागुन १४ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएर प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताएका छन् ।