समाचार

हामी प्रचण्ड माधब,ओली कसैको पक्षमा छैनौँ–महामन्त्री कोइराला

By Bala Adhikari

February 28, 2021

हेटौंडा,फागुन १६ गते नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने कुरा अहिले कसैको पक्षमा नरहेको धारणा नबनाइसकेको बताएका छन्।

हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ। कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ, उनले भने महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए।