दोषीलाई कारबाई नेपालमा छैन अन्त झै । कति नारी भएका छन निर्मला पन्त झै ।।
नारीहरु हेपिए चेपिए कतिनारी पैसामा बेचिए । नारीहरु पछाडी परेर बसेका छन अत्यचार सहेर ।।
संविधान आयो त भन्याछन तर नारीहरु हेपिनापरयाछन । कानुन खोज्न जुन ठाँउनि गएर अब नारी बसदैन्न सहेर ।।
भोट माग्न आउछन नेता फुर्ति मात्र लाउने।। पछाडी परेका नारीले न्याय कहिले पाउने यो सरकारले यस्तो नियम किन गरयाछ कति नारी पैसामा बेचियर रुन परयाछ
अशिक्षा र चेतनाको अभावमा परेर कति नारी गएका छन सानै उमेरमा बिहे गरेर गाँउ घर वस्ती वस्ती चेतना खुलाऊ नारी हरु हेपिएका छन राम्रो नियम बनाऊ
नेताहरु भोट माग्ना आउदा भन्नछन विकाश छिटै आउछ
यहाँ पिडामा परेका नारी हरुलाई न्याय कसले दिन्छ
पिकीं विश्वकर्मा