गौरव राई
मुटु त तोडेउ तोडेउ आँखा नतरन । छेउमा आउ बस बरु काख नसरन ।।
अगुल्टो त नठोसी बल्दैनरे भन्छ्न । पराइ आफ्नो मलाइ पाखा नगरन ।।
पर्दा कसैले गर्दैन बरु ताली मार्छन । अरुको कानमा गएर भाखा नभरन ।।
दुख सुख जीवन सङ्गै जिउनु छ है । हाम्रो मायाको फुल जहाँतहां नछरन ।।