काठमाण्डौँ चैत्र १७ गते रिपोर्टरस कल्ब नेपालको २३ औं बार्षिक उत्सव कार्यक्रममा रिपोर्टर कल्बका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा प्रमुख अथिती सम्मानित प्रधानमन्त्री के पी शर्मा ओलीले कार्यक्रमको उद्घाटण गरेकाछ्न ।
पत्रकारहरुलाई उपेन्द्र यादवले गामछा। महन्त ठाकुरले माला र सम्माननिय प्रधानमन्त्री के पी ओली ऋषि धमला र एलिजा गौतमले सम्मान पत्र प्रदान गरेका छ्न । प्राईम टेलिभिजका बारा संबादाता श्रीकान्त गुप्ताले समानित भएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले भने
१ ) देशको संचार कर्मी ,पत्रकार देशको चौथो अङ्ग हो देशको बिकास संचार कर्मी बिना कल्पना गर्न सक्दैन । २ ) सरकारले आफ्नै लगानीमा रेल किनेर संचाल गर्ने ३) शिक्षा , स्वास्थ्य , र सबै क्षेत्रमा बिकास हुने , रेल ४ जिल्ला दुर्गम क्षेत्रमा यातायात संचालनमा ल्याउने ५ ) समाजीक सुरक्षा भात्ता बढाउने ,
सुचना तथा संचार मन्त्री , पार्बत गुरुङ्ग , संघिय ममला तथा समान्री प्रशासन मन्त्री , गणेश सिङ्ग , नेपाली कंग्रेश रामचन्द्र पौडेल , जनता समाजबादी पाटी अध्यक्ष महन्त ठाकुर उपेन्द्र यादव लगाएत नेता अन्य दलका नेता उपस्थित रहेको थियो ।