पराइकी होउ मिल्दैनौ था छ । मनले मान्दैन एकोरो भा छ ।।
किन मिलेउ र आखिर कालु । रातमा जागै आधा पेट खा छ ।।
न बाल्नु थियो आशको दियो । तेल जस्तै बलेर जीवन गा छ ।।
जिउने रहर मरिसक्यो अन्तिम ।
शब्द ओठमा तिम्रो नाम आ छ ।। निरोज बुढाथोकी