कात्रो उघारी हेर्न भनेर नआउनु तिमीले । सुनेपछि मलामि भनेर नधाउनु तिमीले ।।
हो आजन्मको सम्भन्ध टुटाएउ निर्दयी । मेरो घरमा जति पिडा नपाउनु तिमीले ।।
आखिर जिवनै त हो धरती छोडनु पर्छ । दुखै(दुखमा जिन्दगी नकटाउनु तिमीले ।।
टलपल गहभरी आँसु पारेर लाछमा । दोष के थियो खुसुक्क नबताउनु तिमीले ।। गौरव राई