आर्थिक

ग्लोबल आइएमई बैंकमा घरबाटै खाता खोल्न सकिने

By Bala Adhikari

June 25, 2021

काठमाडौं । ग्लोबल आईएमई बैंकले मुद्दती बचत खातामा बचत गर्दा ८ दशमलब ०१ प्रतशितसम्म ब्याज दिने भएको छ । बैंकले प्रकाशति गरेको नयाँ ब्याजदरअनुसार एक वर्ष वा सोभन्दा माथिको मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षकि ८ दशमलब ०१ प्रतशितसम्म ब्याजदर दिने बताएको छ ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकङि र इन्टरनेट बैंकङि प्रयोग गरी घरबाट नै खोल्न सकनिे बैंकले जनाएको छ ।  बैंकले मुलुकभर तथा मुलुक बाहरि गरी सबै क्षेत्र र वर्गसम्म बैंकङि सेवाको पहुँच पु-याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जल्लिामा सेवा सेवा उपलब्ध भएको बताएको छ ।

बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहति बैंकङि सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशकि प्रतनिधि िकार्यालयसमेत गरी करबि ८०० सेवा केन्द्रबाट २४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गररिहेको बैंकले जनाएको छ।