कभर स्टोरी

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षका लागि त्रिवि शिक्षण अस्पताल

By Bala Adhikari

July 27, 2021

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छन् । उहाँ नियमित स्वास्थ्य उपचार गरिरहनु भएको हो ।

नले आज बिहान अस्पताल पुगी स्वास्थ्य उपचार गर्नु भएको उनका सञ्चारविज्ञ टीका ढकालले बताए । ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या देखिएको छैन नियमित स्वास्थ्य जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेका थिए । रासस