फोटो : बद्री पन्त जाजरकोट
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका १० को टाँसुगाडमा माछा मार्न बल्छी थाप्पै दुई युवा ।
बाँनीयागाउँकायुवाहरु माछा मारेर पढाई खर्च तथा दैनिक गुजरा चलाउदै आएका छन् ।
उनीहरुलेमाछा मारेर दैनिक ५०० सम्म कमाउने गरेका छन् ।