कभर स्टोरी

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने

By Bala Adhikari

February 22, 2018

काठमाडौँ, फागुन ९ । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ ।

सो पार्टीले विज्ञप्ति जारी गर्दै बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको छ ।