काठमाडौँ फागुन २५ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक मृर्गौला रोगबाट पीडित नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले बताएको छ ।
विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक भएका थिए । उनका एक छोरा र एक छोरी छन् ।