कभर स्टोरी

मलुङ् गाउँपालिकाको अन्तिम मत परिणाम, कांग्रेसको अग्रता कायमै

By Bala Adhikari

July 01, 2017

ओखलढुंगा जिल्लाको मलुङ गाउँपालिकाको अहिले सम्मको मत परिणामलाई हेर्दा नेपाली कांग्रेसको प्रमुखमा ११४७ र उपप्रमुखमा १२६५ मत प्राप्त भएको छ भने नेकपा एमालेको प्रमुखमा १०९९ र उपप्रमुखमा १००९ मत आएको छ ।

त्यसैगरी माओवादीको तर्फबाट प्रमुखमा १०८ र उपप्रमुखमा १०२ मत प्राप्त भएको छ ।