जिल्ला-विशेष

भद्रपुर वडा नं ७ मा एमालेको टिम नै विजयी

By Bala Adhikari

July 05, 2017

भद्रपुर, असार २१ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको टिम नै विजयी भएको छ ।

वडा अध्यक्षमा विनोद पोखरेल १ हजार २७६ मत ल्याएर विजय बनेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उर्मिला गौतमले ७७४ मत प्राप्त गरेकी छिन् । भद्रपुर नगरपालिकामा ९ र १० नं वडाको मात्र मतपरिणाम आउन बाँकी नै छ ।