क्रिकेट प्रतियोगिताको सुपर सिक्समा बिडिसिए कपका तीन टोली
काठमाडौं, मंसिर ९ । बिडिसिए कप टि–ट्वान्टी यहाँ जारी कि्रकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । पाटन भ्याली कि्रकेट क्लब,...
प्रादेशिक हवाई उडान भर्ने तयारीमा बुद्ध एयर
काठमाडौं, मंसिर ९ । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने तयारीलाई तिव्रता दिइएको जनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक...
प्रमुखहरुसँग कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा सुझाव
कर्णाली, मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुझाव सङ्कलन गरेका छन् । नेकपाका १० वटै...
विष्णु खत्रीलाई पछि पार्दै राष्टि्रय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी विजयी
काठमाडौं, मंसिर ९ । मङि्सर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा...
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन देशभर शतबीज छर्नेको घुइँचो
काठमाडौं, मंसिर ९ । आज बिहानैदेखि मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको भीड लागेको छ । पशुपतिलगायत शिवालयमा हिजो...
महिला उत्थानका लागि पहल गरिने
ललितपुर, मंसिर ८ । महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला...
झापाको दमकस्थित नयाँ संरचनाबाट सेवा शुरु
झापा, मंसिर ८ । एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा झापाको दमकसि्थत नयाँ संरचनाबाट सेवा शुरु भएको छ । एकैसाथ काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग...
उत्कृष्ट विद्यार्थी भए सम्मानित
काठमाडौं, मंसिर ८ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मानित भएका छन् । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी...
टोखा नगरपालिकाको मुख्य प्राथमिकतामा मोटरबाटो
काठमाडौं, मंसिर ८ । लामो समयदेखि विग्रिएको सडक मर्मत कार्य अघि बढ्दा टोखा क्षेत्रका जनतालाई केही हदसम्म भए पनि राहत मिल्ने भएको छ ।...
गाउँमा विद्युत् लाइनले छायो खुशीयाली
काठमाडौं, मंसिर ८ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा केन्द्रीय प्रसारण लाइन पु¥याइदिएपछि गाउँमा खुशीयाली छाएको छ ।
स्थानीयवासीले विसं...