गृहपृष्ठ समाचार

समाचार

साउनभित्र पार्टी एकता हुने नेता नेपालको दाबी

काठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा लामो छलफल चले पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन् । पूर्वप्रधानमन्त्री...

पाँच प्रहरीलाई घुस लिँदै गर्दा अख्तियारले रङ्गेहात पक्रियो

काठमाडौं, साउन १७ । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको...

जबर्जस्ती करणीमा घटना यस वर्ष मात्रै १८७३ मुद्दा दर्ता

काठमाडौं, साउन १७ । मुलुकभर जबर्जस्ती करणीका घटना पछिल्लो केही समय यता अझै बढेका पाइएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष...

राष्ट्रप्रति प्रतिवद्धतामा समर्पित पत्रकारिता आवश्यक : मन्त्री पोखरेल

काठमाडौं, साउन १४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पेशागत दक्षता र राष्ट्रप्रति प्रतिवद्धतामा समर्पित भई पत्रकारिता गर्न आवश्यकता रहेको औंल्याएका छन्...

लागु औषधका मुद्दामा यस वर्ष २६९ वटा बढे

काठमाडौं, साउन १४ । लागुऔषधमा संलग्नहरुलाई निस्तेज गर्न खजिए पनि अहिलेसम्म पूर्ण रुपमा यस्ता घटनाहरु निस्तेज हुन सकेका छैनन् । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा...

नेकपाको एकता प्रक्रिया अझै टुंगो लागेन

काठमाडौं, साउन १३ । लामो समयदेखि एकताको प्रक्रियामा अल्झिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रियाको समय फेरी थपिएको छ । विभिन्न वाहाना गर्दै एकता...

आयात प्रतिस्थापन गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन

काठमाडौं, साउन १३ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले जोड दिएका...

राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरूले बेवास्ता गरे

काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल...

नेकपाका नेताले भ्रष्टाचार स्वीकार गर्दैनन् : कांग्रेस नेता भण्डारी

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण देशमा विकासका कामले तिव्रता नलिएको बताएका छन्...

सांसदहरुको लगातारको विरोध पछि प्रतिनिधिसभा बैठक स्थगन

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाको अवरोधका कारण आजको संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगन गरिएको छ...

MOST POPULAR

HOT NEWS