कांग्रेसले जागरण अभियानलाई राहत र उद्धारमा रुपान्तर गर्न निर्देशन
हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा जारी पार्टीको जागरण अभियानको कार्यक्रमलाई राहत...
एकतीसौँ जलयात्रा महोत्सव शनिबार हुने
काठमाडौं, जेठ २४ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव शनिबार हुने भएको छ । नाराले हरेक वर्षझैँ यस...
दुई दिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न
ललितपुर, जेठ २४ । दुईदिने सम्म चलेको युवा वैज्ञानिक सम्मेलन विहिबार सम्पन्न भएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण...
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, जेठ २४ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट जेठ २३ गते एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान...
अस्पतालको शिलान्यास
कैलाली, जेठ २४ । कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको...
बर्दियामा हावाहुरीका कारण क्षति
बर्दिया, जेठ २४ । बिहीबार राति गएको हावाहुरीका कारण बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको जानकारी गराइएको छ...
शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान
काठमाडौं, जेठ २४ । प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ...
ललितपुरका विद्यालयमा शुल्क निर्धारण हुन सकेन
ललितपुर, जेठ २३ । नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि...
नेपाल प्रेस युनियनद्वारा महिला पत्रकारिता तालीम
पर्सा, जेठ २३ । नेपाल प्रेस युनियको पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीमको थाचलनि गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा...
चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्यादित बनाउन सहयोग
काठमाडौं, जेष्ठ २३ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हटाउने बताएका छन्...