प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेर मृत्यु
पोखरा, फागुन १९ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा ४२ वर्षे रोमानियन नागरिक एडी सिजरको मृत्यु भएको छ ।
आज विहान ११...
पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान संशोधन हुनुपर्छ –नेता केसी
विराटनगर, फागुन १९ । नेपाली कांग्रेसका नेता, प्रखर वक्ता एवम् केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन...
गोदानद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाडौँ, फागुन १९ । सरकारको आश्वासनपछि कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको बताएको छ...
राष्ट्रियसभा र संसदीय समितिको बैठक मङ्गलबारसम्म स्थगित
काठमाडौँ, फागुन १९ । राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको बताइएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचना अनुसार दिउँसो १ बजे...
नयाँ राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा
काठमाडौँ, फागुन १९ । सरकारले नयाँ सुरक्षा नीति, प्रतिरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐन निर्माणका लागि नीतिगत एवं कानूनी सुधारको आधार तयार गरेको...
पहाडी क्षेत्रमा मौसम बदलीसँगै हल्का वर्षा र हिमपात
काठमाडौँ, फागुन १९ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने...
क्यानडामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवश सम्पन्न, तिनै स्तरका राजनैतिक नेताहरुको सहभागिता ।
राजु थापा, क्यानडा
०२ मार्च, २०१९
"Say no to violence against women", "Think equal, build smart, innovate for change" नाराका साथ एनआरएनए क्यानडा तथा नेप्लीज क्यानेडियन...
एआइबीटी प्रकरणमा इक्यानको खुलासा
"एक्सपर्टले कसैलाई धम्की दिएको छैन"
नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुका छाता संगठनहरु इक्यान, फेकन, आईरिन र नायरले अष्ट्रेलिया स्थित अष्ट्रेलिया इन्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी...
“एक्सपर्ट” अस्ट्रेलियाब्यापी क्रिकेट हुने
प्रतियोगितालाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजक गरेको छ । एक्सपर्टले अस्ट्रेलियाको नेपाली समुदायको भिन्न समाजिक कार्यमा सहयोगीको रुपमा भुमिका निर्वाह गर्दै आएको छ ।
एडिलेड नेप्लीज...
पाकिस्तानले बुझायो वायु सेनाका पाइलट
इस्लामावाद, फागुन १७ । बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरिदिएको छ । पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय...






















