सिरहामा राष्ट्रिय पत्रिकाहरु जलाएर नष्ट
लहान, फागुन १० । आज बिहान सिरहाको लहानमा अज्ञात समूहले विभिन्न राष्ट्रिय पत्रिकाहरु जलाएर तहस नहस पारेका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर...
नेपालले युएईलाई सात विकेटले पछि पार्यो
काठमाडौँ, फागुन १० । तेस्रो खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले हराएको छ...
आठौँ राष्ट्रिय खेलकूद २०७५ प्रतियोगिता प्रारम्भ
चरिकोट, फागुन ९ । प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत बुधबारबाट शुरु भएको छ ।
प्रदेश खेलकूद परिषद्को...
विश्वकप एशिया छनोटमा नेपालको दोस्रो खेल
काठमाडौँ, फागुन ९ । नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ...
‘ट्राफिक कम्युनिकेशन एप्स’ मार्फत दुई चालक नराख्ने सवारी साधन कारवाहीमा
काठमाडौँ, फागुन ९ । लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । लामो दूरीका...
खेलकुद विश्वविद्यालयको स्थापना गरिने
काठमाडौँ, फागुन ७ । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएका छन् । उनले खेल प्रशिक्षक,...
हिन्दु राष्ट्र कायम गर्न राप्रपाको माग
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र...
२०७५ सालमा नै स्ववियु निर्वाचन हुन्छ : मन्त्री पोखरेल
काठमाडौँ, फागुन ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ प्यूठान जिल्ला...
ट्राफिक व्यवस्थापन सहरको चुनौति ः मेयर महर्जन
ललितपुर, फागुन ७ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागू औषध तथा अपराध नियन्त्रणको लागि समिति गठन गरेर...
आसफाल्ट उद्योग बन्द गराउन मेयरलाई स्थानीयबासीहरुको दवाव
ललितपुर, फागुन ७ । ललितपुर वागडोल मलपोखरीका स्थानीयबासीहरुले गैरकानूनी रुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन महानगरपालिकालाई चर्को दवाव दिएका छन् । सो उद्योगले...





















