दक्षिणको उत्तर कोरियालाई प्रस्ताव शतवार्षिकी समारोह एकसाथ मनाउ
सियोल, माघ १५ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा...
२१ लाख बराबरको महालक्ष्मी बैंकको शेयर लाभांश सूचीकृत
काठमाडौँ, माघ १५ । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त...
छेडागाड नगरपालिकाले थाल्यो जन्मदर्ता अभियान
जाजरकोट, माघ १५ । गाउँगाउँमा घुम्ती शिविर गरेर जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले अभियान थालेको छ । जन्मदर्ता गर्नेको संख्या भन्दा नगर्ने संख्यामा वृद्धी भएपछि...
धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या
चितवन, माघ १५ । गए राति धारीलो हतियार प्रयोग गरी पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा एक महिलाको निर्मुम हत्या गरिएको छ । हत्या हुनेमा...
एक खर्ब बढी लगानी भएका एक हजार ८४८ ठेक्कामा समस्या
काठमाडौँ, माघ १४ । राज्यकोषबाट रु एक खर्ब १८ अर्ब बराबरको लगानी भएका एक हजार ८४८ वटा ठेक्का सम्झौताको कार्य शुरु सम्झौता अवधिभित्र सम्पन्न...
सेवाग्राही सधै मारमा : तीन लाखले पाएका छैनन् स्मार्ट चालक अनुमतिपत्र
काठमाडौँ, माघ १४ । चालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिन र असहज परीस्थिती यथावत छ । सेवाग्राही सधै मारमा पर्ने कुरालाई मध्यनजर यातायात व्यवस्था...
ओखलढुङ्गाको गाउँगाउँमा घुम्ती शिविर, घरघरमा नै पाए असहायले सेवा
ओखलढुङ्गा, माघ १४ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालनमा ल्याएको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै...
रविको “प्रेम-अर्थ” बजारमा आउँंदै
गीतकार रवि मानसिंह बस्न्यातको गीति एल्बम प्रेम अर्थ नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउँदै छ । गीति एल्बम प्रेम अर्थमा ७...
शिक्षण संस्थाको सहयोगमा गौ संरक्षण
चितवन, माघ १४ । जिल्लामा निजी क्षेत्रबाट बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले प्राविधिक...
पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि
रियाद, साउदी अरब, माघ १४ । गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र...























