गृहपृष्ठ समाचार

समाचार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ

काठमाडौँ, पुस २९ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४...

आजको प्रतिनिधिसभाको बैठकले तीन विधेयक पारित गर्यो

काठमाडौँ, पुस २९ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको...

सम्पदा पुननिर्माण टेण्डर प्रक्रियाबाट गरिनु हुँदैन : चिरीवावु महर्जन

ललितपुर, पौष २९ । भूकम्पबाट तहसनहस ललितपुरका पुरातात्विक महत्वका सम्पदा पुनः निर्माणमा गुणस्तरीयता कायम राख्दै कसरी यथाशीघ्र सम्पन्न गर्न ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनलाई...

‘परदेशी’ को सिक्वेल बन्ने तयारी

काठमाडौं, पुस १९ । चलचित्र जगतमा सफल भएका फिल्मको सिक्वेल निर्माण हुने वंशालुगत नै भएको छ । तर सिने जगतमा चलचित्र ‘छक्का पञ्जा’ र...

प्रियंकाको फिल्ममा निर्देशक साम्तेनले निर्देशन गर्ने

काठमाडौं, पुस २९ । चलचित्र सिने जगतमा सबैभन्दा छोटो समयमा निकै लोकप्रियता हासिल करेकी नायिक हुन् प्रियंका कार्की । ऋचा शर्मा, केकी अधिकारी, निशा...

पूर्वमन्त्री राणाको पहलमा गोदावरी नगर क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स सेवाको थालनि

ललितपुर, पुस २९ । गोदावरी नगर क्षेत्रमा हिजोबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । गोदावरी नगरपालिका वडानम्बर १,२,३,४,१३ र १४ वडालाई सेवा प्रदान गर्ने...

महिला टी ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो जित हासिल

काठमाडौं, पुस २९ । महिला टी ट्वान्टी क्रिकेट खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई...

चालू आर्थिक वर्षमा चौध हजार चालकलाई लेन अनुशासन पालना नगरेर कारवाही

काठमाडौँ, पुस २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको विवरण...

एक किलो ७५७ ग्राम सुनसहित छ जना पक्राउ

लहान, पुस २९ । सशस्त्र प्रहरीको टोलीले पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित शनिबार छ जनालाई पक्राउ...

शिबालय धार्मिक पर्यटकीय क्षेत्र ओझेलमा

बद्री पन्त जाजरकोट, पुस २९ । जाजरकोट सदरमुकाम नजिकै कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसारको नहुदा यो क्षेत्र...

MOST POPULAR

HOT NEWS