गृहपृष्ठ समाचार

समाचार

नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र बिहानबाट शुरु

काठमाडौँ, पुस १ । नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी...

समृद्ध नेपाल निर्माणका लागि खेलकूद अपरिहार्य : मन्त्री विश्वर्कमा

काठमाडौँ, पुस १ । समृद्ध नेपाल निर्माणका लागि खेलकूद अपरिहार्य रहेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् । शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिले शनिबार...

विश्व शारीरिक सुगठनमा पहिलो पटक नेपाललाई स्वर्ण

काठमाडौँ, पुस १ । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका छन् । उनले...

आगलागी हुँदा ६ घर जलेर नष्ट

लहान, पुस १ । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर जष्ट भएका छन् । गाईगोठबाट सल्किएर भएको...

बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

बनियानी, पुस १ । सवारी दुर्घटनालाई नियन्त्रण गर्नका लागि झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बढ्दो सवारी दुर्घटनाको दरलाई न्यूनीकरण...

आधुनिक कृषि बजार बनाउन जग्गा उपलब्ध गराइदिन आग्रह

काठमाडौँ, मंसिर २८ । आधुनिक कृषि बजार बनाउन जग्गा उपलब्ध गराइदिन गैर आवासीय नेपाली संघले सरकारसँग अनुरोध गरेको छ । आज कृषि तथा पशुपंक्षी विकास...

प्रविधिमा पहुँच पुर्याउन आवश्यक : अर्थमन्त्री

बनेपा, मंसिर २८ । सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था...

लेखु सहयात्री आए लालटिन बालेर

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेको नाम हो लेखु सहयात्री । सहयात्रीका शब्द रचनाको बजारमा राम्रै चर्चा र प्रसंशा चल्ने गर्छ । शब्द रचनामा अब्बल...

एक रोपनी क्षेत्रफलमा विद्युतीय लिफ्टसहित सहकारी भवन बन्ने

बेझाड, मंसिर २८ । रामपुरमा रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न भवन बन्ने भएको छ । एक रोपनी क्षेत्रफलमा...

नेपाली कांग्रेसले महासमिति सदस्यको नाम दर्ता एवम् स्वागत पाँच बजेसम्म गर्ने

काठमाडौँ, मङ्सिर २८ । नेपाली कांग्रेसले पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि...

MOST POPULAR

HOT NEWS