ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु
काठमाडौँ, ११ असोज । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ ।
खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन...
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान
तनहुँ, ११ असोज । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न...
पर्वतमा मौसमी रोगका बिरामी बढे
पर्वत, १२ असोज । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा...
हराउन थाले गाउँघरबाट दसैँमा पिङ
त्रिवेणी, ११ असोज । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।
घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा...
निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नुपर्छ ः प्रहरी प्रमुख
चितवन, ११ असोज । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताउनुभएको छ । नेपाल प्रहरी...
बैतडीका मतदान केन्द्रको अनुगमन
बैतडी, ११ असोज । बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा...
झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला
बनियानी, ११ असोज । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य...
कर्णालीका वादी समुदायको गुनासो
सुर्खेत (भेरीगङ्गा), ११ असोज । कर्णाली प्रदेशमा विभिन्न जिल्लामा बसोबास गर्दै आएका वादी समुदायले आफूहरु गाँस, बास, कपासका लागि बञ्चित हुनुपरेको गुनासो गरेका छन्...
निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार : एमाले रणनीति
काठमाडौं। सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग चुनावी तालमेल गर्ने नीति लिएको नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तामलेन हुने भएको छ।...
माटो बेचेर दसैँ खर्च
महोत्तरी, १० असोज । दसैँ नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहो गर्दैछन् । दसैँ पूर्व विभिन्न रङका माटोले घर...