स्वास्थ्य क्षेत्रमा नमुना बन्दै चम्पादेवि गाउँपालिका
काठमाडौँ, मंसिर २० । ओखलढुंगा जील्ला चम्पादेवि गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य इकाईको स्थापना भएको छ । स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष...
आज शेयर बजार सामान्य अङ्कले उकालो
काठमाडौँ, मंसिर २० । बुधबार उच्च बिन्दुले ओरालो लागेको शेयर बजार आज भने सामान्य अङ्कले उकालो लागेको छ । कारोवार मापक नेप्से परिसूचक दुई...
स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन थालियो
वीरगञ्ज, मंसिर २० । प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज पुगेको छ ।
हरिवंश झाको...
‘आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने’
जनकपुरधाम, मंसिर २० । आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले बताएका छन् ।
आगामी राष्ट्रिय जनगणना २०७८...
पोशाकमा एकरुपता ल्याउन महानगरका विद्यालयमा एउटै पोशाक राखिने
काठमाडौँ, मंसिर २० । विद्यार्थीका पोशाकमा एकरुपता ल्याउनका लागि काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको...
स्थानीय तहलाई समृद्ध बनाउन सके समृद्ध राष्ट्र निर्माण सम्भव
काठमाडौँ, मंसिर २० । सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसके समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा हुन नसक्ने बताइएको छ ।
बुधबार विकास...
रसायनिक मलमा कालोबजारी गरिँदै
वीरगञ्ज, मंसिर २० । सरकारी अनुदानको रसायनिक मलमा कालोबजारी भएको छ । पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७००...
‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै
काठमाडौँ, मंसिर २० । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको छैटौँ चरणको अन्तिम दिनको खेलमा आज दुई खेल हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा हुने सो...
सरकारका गतिविधिले राष्ट्रमा अराजकता बढ्दै जाने खतरा : थापा
जनकपुरधाम, मंसिर २० । धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसंख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्...
छात्रामैत्री शौचालय अभावले छात्रालाई विद्यालय जान समस्या
नेपालगञ्ज, मंसिर २० । नेपालगञ्ज उपमहानगरपालिकाका प्रायजसो सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारीको समयमा विद्यालय नै जाँदैनन् ।
विद्यालयमा छात्रामैत्री शौचालय नहुनाले र सरसफाइका लागि पानीको...





















