गृहपृष्ठ समाचार

समाचार

राष्ट्रिय खेलकूद परिषद्मा तीन सदस्य नियुक्त

काठमाडौँ, कात्तिक २७ । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा...

देशको भलो हुने खालको मात्र भाषण गर्छु : पूर्वराष्ट्रपति डा. यादव

सप्तरी, कात्तिक २७ । देशमा सबै मिलेर अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । यसै कारणले गर्दा आफूले...

कांग्रेस संसदमा आक्रामकरुपमा प्रस्तुत हुन सकेन ः वरिष्ठ नेता पौडेल

चितवन, कात्तिक २७ । संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।...

नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाउँछु : भण्डारी

बाल्टिमोर, कात्तिक २७ । डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफुले जित्नुमा...

तीन अर्बको हकप्रद शेयर बिक्री गर्ने तयारी

काठमाडौँ, कात्तिक २७ । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार...

५ बर्षपछि पक्की पुल निर्माण सम्पन्न

- बद्री पन्त जाजरकोट, कात्तिक २७ । भेरी नदीमा पक्की पुल बनेपछि रुकुम पश्चिमको चिसापानी र जाजरकोटको कालीमाटीलाई सडक सञ्जालले जोडेको छ । जाजरकोट डोल्पा...

ओलम्पिक महिला फुटबल छनोटमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ, कात्तिक, २७ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेल याङ्गोनस्थित थुनुवा रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५...

दुई पक्षबीच सहमति हुँदा प्रेस काउन्सिलमा परेका उजुरीमा मेलमिलाप

काठमाडौँ, कात्तिक २७ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने र उजुरीकर्ताको भनाइ राख्न पर्याप्त समय दिने विषयमा उजुरीकर्ता ओशो तपोवन...

छठको मुख्य दिन आज उल्लासपूर्वक मनाइँदै

काठमाडौं, कात्तिक २७ । आज छठ पर्वको तेस्रो दिन अथवा मुख्य दिन काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । आजको दिन...

पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट

लमजुङ, कात्तिक २७ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बाँडफाँट गरेका छन्...

MOST POPULAR

HOT NEWS