गृहपृष्ठ समाचार

समाचार

विश्वविद्यालयले शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने : ओली

काठमाडौँ, असोज २ । त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । विश्वविद्यालयसभाको...

पूँजीगत खर्च सन्तोषजनक रहन सकेन : मन्त्री खतिवडा

काठमाडौँ, असोज २ । चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज...

‘अर्धवार्षिक समीक्षा नभएसम्म पूरक बजेटको चर्चा नगर्ने’

काठमाडौं, असोज २ । पूरक बजेट विनियोजनमा सरकारले अहिलेसम्म कुनै पनि छलफल नगरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजना गरिएको...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जना चिकित्सक सिफारिश

काठमाडौँ, असोज २ । तीनजना चिकित्सकलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामु...

नगरप्रमुख नै फोहर उठाउन निस्केपछि…

बद्री पन्त जाजरकोट, असोज २ । नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल मंगलवार विहानै हातमा कुचो लिएर फोहर उठाउन निस्केपछि नजिक रहेका कर्मचारी, प्रहरी र...

मानव बेचबिखनदेखि बालश्रम, लैङ्गिक हिंसाविरुद्धमा सामूहिक प्रतिबद्धता

काठमाडौँ, असोज २ । बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायतका लैङ्गिक हिंसा तथा सामाजिक कुरीतिको अन्त्य गर्नका लागि महिला,...

सरकारलाई समर्थन गर्नु अपराध होइन : नेता महतो

नेपालगञ्ज, असोज २ । राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताएका छन् । उनले सञ्चारकर्मीसँग...

बाढी पहिरोका कारण खानेपानी आपुर्ती बन्द

बद्री पन्त जाजरकोट, असोज १ । जाजरकोटको नलगाड नगरपालिका ३, चाँवलेचौर र सानावन गाउँमा खाने पानीको अभाव छ । गाउँमा आपुर्ती हुँदै आएको खानेपानी...

सेयर बजारमा आज सामान्य अंकले गिरावट

काठमाडौँ, असोज १ । केही समयदेखि निरन्तर उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले ओरालो लागेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक...

एपिएफको मुख्य प्रशिक्षकमा तामाङ नियुक्त

काठमाडौँ, असोज १ । राजेन्द्र तामाङ सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले ‘ए’ डिभिजन लिग...

MOST POPULAR

HOT NEWS