तीन दिनसम्म वर्षा हुने
काठमाडौँ, भदौ १४ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म नै सामान्य बद्ली रही धेरै स्थानमा मध्यम वर्षा हुने बताएको छ ।
महाशाखाले तीन दिनसम्मको...
उकालो लाग्यो शेयर बजार
काठमाडौँ, भदौ १४ । निरन्तर ओरालो लाग्दै आइरहेको शेयर बजार आज भने ९.३९ बिन्दुले उकालो लागेको छ । करीब १० अङ्कले बजार वृद्धि हुँदा...
लागु औषधसहित एक जना पक्राउ
काठमाडौँ, भदौ १४ । तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई प्रहरीले आज काठमाडौँ महानगरपालिका–२६ बाट लागु औषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले लागुऔषध...
बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न अनुरोध
काठमाडौँ, भदौ १४ । बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुरोध गरेका छन् ।
बेलायती सरकारको दक्षिण...
वर्तमान सरकारको विरोध गर्नुकोे कुनै औचित्य छैन : अध्यक्ष थापा
विराटनगर, भदौ १४ । वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
सरकार गठन भएको ६...
सरकारसँग लोकतान्त्रिक र कम्युनिष्ट दुवै चरित्र देखिएन : सिटौला
काठमाडौं, भदौ १४ । वर्तमान सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्र मध्ये कुनै पनि नदेखिएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन ।
बुधबार जिपि...
एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाल २५५ रनको लक्ष्य पछ्याउँदै
काठमाडौँ, भदौ १४ । एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा जितका लागि २५५ रनको लक्ष्य प्राप्त गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा...
प्रधानमन्त्री मोदी बिहानै काठमाडौँ आइपुगे
काठमाडौँ, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी...
उपत्यकामा पानी आउने मिति नलम्ब्याउन निर्देशन
काठमाडौँ, भदौ १२ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सम्पूर्ण जनतामा स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच पुर्याउन निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको...
सेवाग्राहीलाई ध्यानमा राखि काम गरिने : मन्त्री अर्याल
काठमाडौँ, भदौ १२ । आफ्ना मातहतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले टोकन प्रणाली र अनलाईन फारमको प्रभावकारिता...





















