प्राध्यापकहरु कक्षा बहिष्कार गर्दै आन्दोलित
काठमाडौँ, भदौ १० । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै कक्षा बहिष्कार गरेका छन् ।
यही भदौ ८ गते...
डुङ्गा दुर्घटनामा बेपत्तामध्ये दुईको शव फेला
गौर, भदौ १० । शनिबार साँझ रौतहटको लालबकैया नदीमा भएको डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ भने तीनजना अझै वेपत्ता...
वर्तमान सरकार पूर्ण रुपमा असफल : नेता सिंह
वर्तमान सरकार पूर्ण रुपमा असफल भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दाबी गरेका छन् । नेपाली जनतालाई पानीजहाज चलाउने सपना देखाउन सक्ने तर सडकका...
सीडनीमा नवराज लम्सालका कबिता
अस्ट्रेलिया र अमेरिका जस्ता नेपाली समाजको नया गन्तब्यहरुमा चलचित्र र कलाकारहरुको प्रस्तुती मनग्य देखिएपनि साहित्य बिधाले खासै प्राथमीकता पाएको थिएन । तर पछिल्लो परिवेशमा...
दोषीलाई कारवाहीको माग गर्दै नेविसंघद्वारा राजधानीमा प्रदर्शन
बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोलि लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ ।
आन्दोलनरत...
सरकारले दण्डहिनतालाई प्रश्रय दियो : डा शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कन्चनपुर घट्नाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् ।
डा कोईरालाले प्रहरी प्रशासनले घट्नालाई कमजोर बनाउँन...
एल्बम जुनी सार्वजनिक
नेपाली गीत संगीत क्षेत्रमा गीतकार निर प्रसाद गुरुङ्गले नेपाली सांगीतिक क्षेत्रमा केहि नयाँ गर्ने प्रयास गरेका छन् । यहि स्वरूप उनले आफ्नै शब्द र...
‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत
काठमाडौँ, भदौ ८ । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरिएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले...
विदेशीएका नेपाली श्रमिककाबारे गहन छलफल हुने
काठमाडौँ, भदौ ८ । रोजगारीका शिलशिलमा नेपालीले भोग्नुपरेका विविध समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सघं (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय...
कांग्रेस महासमिति बैठकको तयारीमा जुट्यो
काठमाडौँ, भदौ ८ । नेपाली कांग्रेस पार्टीको महासमिति बैठकका लागि कांग्रेस आन्तरीक तायारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न...





















