वैदेशिक ढाँचा परिवर्तनको तयारीमा सरकार
काठमाडौँ, साउन २७ । सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तनको तयारीमा छ । आज बसेको प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक...
सवारी चाप नियन्त्रणका लागि वैकल्पिक सडक सञ्चालन गरिने
भक्तपुर, साउन २७ । पछिल्लो समय उपत्यकामा हुने जाम नियन्त्रणका लागि वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने...
राणाको निधनमा शोक प्रस्ताव
काठमाडौँ, साउन २७ । आज बसेको प्रतिनिधिसभाको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि संघर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक...
सर्वसाधारणलाई करको बोझ नलगाउने : अर्थमन्त्री
काठमाडौं, साउन २७ । सर्वसाधारण मान्छेलाई तीर्न नसक्ने गरी करको बोझ नलगाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे...
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
बैतडी, साउन २७ । पछिल्लो समय लगातार परेकोे वर्षाका कारणले सडकमा पहिरो खस्दा बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा...
‘केसीको अभियानमा सबैले सहयोग गर्नुपर्ने’
लामो समयसम्म निरन्तर बोलेर नयाँ विश्व कीर्तिमान कायम गर्ने तयारीमा जुटेका अनन्तराम केसीको अभियान आम नेपालीहरुको पहिचानका लागि निकै महत्वपूर्ण रहने नेपाली कांग्रेसका नेता...
घटनाको छानबिनका लागि कार्यदल गठन
सुर्खेत, साउन २७ । कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिनका लागि कार्यदल गठन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको...
नेबिसंघ जिल्ला सचिबमा कोइराला मनोनित
काठमाडौं, साउन २६ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ कास्की जिल्ला सचिबमा कास्कीका जुजारू नेता संघर्ष कोइराला मनोनित भएका छन् |
बेलायतबाट स्नाकोत्तर...
कालोबजारी गर्ने एक व्यापारी पक्राउ
लहान, साउन २४ । तोकिएको दररेटभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
विधेयकहरु चाँडो ल्याउन सरकारलाई अनुरोध
चितवन, साउन २४ । विकास निर्माणको गति अगाडि बढाउनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारलाई सुझाएका छन् ।
आम रुपमा सरकारको विकासको गति अझै वृद्धि...






















