गृहपृष्ठ समाचार

समाचार

कालीगण्डकी नदीमा पानीको बहाव ह्वात्तै बढ्याे, सजग हुन अनुरोध

पर्वत, साउन २० । केही दिनदेखियता लगातार रुपमा भइरहेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको...

काँग्रेस सभापति पंगेनीको हृदयघातबाट निधन

वालिङ, साउन २० । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारका लागि आज...

नारी निकुन्जको तिज कार्यक्रम क्याम्सीमा

मान्डबीले सीड्नी तताउने नारी निकुन्ज अस्ट्रेलियाको एनएसडब्लु राज्य समितीको आयोजनामा यही आउँंदो अगष्ट एघारमा क्याम्सीको ओरियन फङ्सन सेन्टरमा ल्यान्ड एन्ड लिज तिज महोत्सवको आयोजना गर्न...

तीन प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने सरोकारवालाहरुको सुझाब

काठमाडौँ, साउन १८ । नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार...

सवारीबिना नै सार्वजनिक यातायात कम्पनी सञ्चालन गर्न पाउने

काठमाडौँ, साउन १८ । सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय यातायात व्यवस्था विभागले गरेको छ...

फरार रहेका एक अभियुक्त युवक पक्राउ

राजविराज, साउन १८ । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन...

काँग्रेस संसदीय दलको बैठकमा बिहीबारको घटनाका विषयमा छलफल

काठमाडौँ, साउन १८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय...

काँग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको हो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किदा सर्वसाधारणलाई सास्ती

काठमाडौँ, साउन १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशिल स्थानमा कालोपत्रे उप्किदा केहि समय भए पनि सर्वसाधारणले सास्ती भोग्नु परेको छ । धावनमार्गको कालोपत्र उप्किएका...

डिजिटल नेपालको अवधारणा कार्यान्वयन हुनु अपरिहार्र्य : प्रधानमन्त्री

काठमाडौँ, साउन १८ । राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको प्रधानमन्त्री...

MOST POPULAR

HOT NEWS