गृहपृष्ठ समाचार

समाचार

चार महिनापछि ट्रान्फर स्टेशनमा रित्तिँदै फोहर

काठमाडौँ, २० भदौ । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम बुधवार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग...

६६ जिल्लामा फैलियो डेङ्गु

मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि यही भदौ २० गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ

दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २० भदौ । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच...

मुगुमा शाही सर्वसम्मत उम्मेदवार सिफारिस

गमगढी, २० भदौ । नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । पार्टीको...

भोलिदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौँ, १९ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित...

बलात्कार मुद्दामा बयान फेरिँदा पीडक र पीडित छुट्याउनै मुस्किल’

चरीकोट, १९ भदौ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बलत्कारजस्तो जघन्य मुद्दामा पटक–पटक बयान फेरिँदा पीडित र पीडक नै छुट्याउनका लागि समस्या हुने गरेको बताउनुभएको...

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

काठमाडौँ, ११ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज राष्ट्रपति भवन...

पाथीभरा क्षेत्रमा ध्यान केन्द्र

फुङ्लिङ, १९ भदौ । के तपाईं ध्यान गर्न चाहनुहुन्छ ? ध्यान गर्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यदि ध्यान गर्न चानुहुन्छ भने आउनुहोस् प्रसिद्ध धार्मिकस्थल...

मनाङका मतदाताको अद्यावधिक गरिँदै

मनाङ, १९ भदौ । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी हिमाली जिल्ला मनाङमा थपिएका मतदाता नामावलीको अद्यावधिक भइरहेको छ । प्रतिनिधिसभा...

चुनावी तालमेलले राम्रो नतिजा दिने अध्यक्ष दाहालको विश्वास

रुपन्देही, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको...

MOST POPULAR

HOT NEWS