गृहपृष्ठ समाचार

समाचार

डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने : गृहमन्त्री थापा

काठमाडौँ, असार २४ । चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्...

स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउन उपयुक्त बजेटको व्यवस्था : यादव

काठमाडौँ, असार २४ । स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउनका लागि सरकारले उपयुक्त बजेटको व्यवस्था गरेको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन् । आज बसेको...

कांग्रेसद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ, असार २४ । संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा काँग्रेसका बद्रीप्रसाद पाण्डेले...

चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चितवन, असार २४ । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउने भनिएको पहिलो जोडी गैँडा यही असार २८ गते चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ...

स्याङ्जा परिवार दक्षिण कोरियाद्वरा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

स्याङ्जा, असार । स्याङ्जाको गल्याङ सामुदायिक अस्पताललाई स्याङ्जा परिवार दक्षिण कोरियाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा गइ कार्यरत स्याङ्जालीको संस्था...

एक लाख घुस सहित इञ्जिनीयर खड्का पक्राउ

बाँके, असार २३ । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा गए राति पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

हेटौँडा, असार २३ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

नेपाललाई चीनसँगको सहकार्यबाट फाइदा हुने

काठमाडौँ, असार २२ । नेपालका लागि ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने चिनियाँ राजदूत यु होङले बताएका छन् । नेपाल...

डा केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, असार २२ । आमरणरत डा गोविन्न केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । डा केसीको उपचार...

डा गोविन्द केसीको जीवनरक्षा गर्न काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, असार २२ । आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद्...

MOST POPULAR

HOT NEWS