गृहपृष्ठ समाचार

समाचार

महिलामैत्री सञ्चार नीतिको खाँचो

पोखरा, ८ भदौ । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् । स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ...

धाँजा फाटेर धानका बोट पहेँलिन थाले

धनुषा, ७ भदौ । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै...

कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

वालिङ, ५ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय...

नेता गिरीको निधनले शोकमा डुब्यो बस्तीपुर

लहान, ६ भदौ । आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका...

आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश नं १ सरकार, भारत सरकार र...

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

भोजपुर, ६ भदौ यहाँको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ । कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड...

दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने

बनेपा, ६ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका...

खप्तड लघुवित्त आईपीओ खुल्यो

काठमाडौँ। खप्तड लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार कित्ता आइपिओ आज (भदौ ८ गते)देखि बिक्री खुल्ला भएको छ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...

सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ ः प्रसाईं

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका...

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको...

MOST POPULAR

HOT NEWS