गृहपृष्ठ समाचार

समाचार

प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचना

काठमाडौँ, जेठ २७ । नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक तहका लागि नेपाल...

पेट्रोलियम पदार्थको कालाबजारी शुरु

तस्वीर–वेब ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पेट्रोलियम पदार्थ, तथा खाद्यान्नको अभाव सुरु भएको छ । माथिल्लो सगरमाथाका तीन जिल्लालाई सडकमार्ग...

विगतको भन्दा कडा रुपमा ऐन बनाइँदै : अध्यक्ष तिमिल्सिना

चितवन, जेठ २७ । फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए । नेपाल पत्रकार...

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्दा एकजना घाइते

चितवन, जेठ २७ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खसेको छ । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान...

पशुपतिमा वृक्षरोपण अभियान शुरु, पाँच हजार विरुवा रोपिने

काठमाडौँ, जेठ २७ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउने उद्देश्यका साथ वृक्षरोपण गर्न थालिएको छ । संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र...

सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रित : प्रचण्ड

विराटनगर, जेठ २७ । प्रदेश नं. २ मा सरकार परिवर्तन गर्ने कुनै पनि योजना नरहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल...

क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोजमूलक समाचार लेखन तथा सम्पादन प्रशिक्षण

काँकडभिट्टा, जेठ २७ । नारी सञ्चार गृह झापाले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन प्रशिक्षण संचालन गरेको छ...

तारा एयरको विमान दुर्घटना

नेपालगन्ज, जेठ २६ । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा...

प्लाष्टिक मुक्त क्षेत्र बन्दै ललितपुर महानगर

ललितपुर, जेठ २६ । आगामी साउनदेखि ललितपुर महानगरपालिका प्लाष्टिक मुक्त क्षेत्र हुने पक्का भएको छ । विश्व वातावरण दिवस २०१८ अवसरमा आज ललितपुर महानगरपालिका वडा...

प्रदेश नं १ को प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

विराटनगर, जेठ २६ । आज प्रदेश नं १ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्  । प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन...

MOST POPULAR

HOT NEWS