अपांगहरुको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु
काठमाडौं, वैशाख २७ । शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी आजबाट दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघले संयुक्त...
देश अधिनायकवादतर्फ धकेलियो : डा कोइराला
मोरङ, वैशाख २६ । सरकारका कारण देश अधिनायकवादतर्फ अघि बढेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित...
देशको आर्थिक विकासका लागि सधै सक्रिय रहन्छु : अध्यक्ष प्रचण्ड
काठमाडौँ, वैशाख २६ । आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले देशको आर्थिक...
अपराध नियन्त्रण गर्न समिति गठन
काठमाडौँ, वैशाख २६ । गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन बुधबार सात वटा समितिको गठन गरिएको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क,...
सभामुख महरा र बेलायती सांसदहरु बिच भेटवार्ता सम्पन्न
काठमाडौँ, वैशाख २६ । बेलायतका सांसदहरुको टोलीले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा...
विवादपछि रोकियो नेविसंघको प्रशिक्षण, बनिसकेको मञ्च रित्तै
सुन्दरीजल, वैशाख २६ । नेपाल विद्यार्थी संघभित्रको विवाद चर्कदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल जाने तय भएको कार्यक्रम नै...
कामपाले पैदलमार्गका सबै पसल हटाउँदै
काठमाडौँ, वैशाख २५ । सडक छेउमा राखिएका पैदलमार्गका सबै (फुटपाथ) पसल हटाउन काठमाडौँ महानगरपालिकाले शुरु गरेको छ ।
रत्नपार्कबाट थालिएको उक्त अभियान केही दिनमा सबै...
काँग्रेसले बिपीको बाटो अनुसरण गर्दै आएको : नेता पौडेल
पोखरा, वैशाख २५ । बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
बिपी कोइराला...
‘संघीय संरचनामा एकिकृत कृषि नीति आवश्यक’
काठमाडौं बैशाख २५ । संघीय संरचनामा गएर कानुन बनाउँदा एकिकृति कृषि नीतिको आवश्यकता रहने कृषि विज्ञहरुले बताएका छन् ।
उनीहरुले प्रदेश तथा स्थानीय सरकारले कृषि...
कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न
सुर्खेत, वैशाख २५ । वैशाख १३ देखि २४ गतेसम्म जुम्लामा सञ्चालित प्रादेशिक स्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।
उद्योग वाणिज्य...






















