गृहपृष्ठ समाचार

समाचार

लुम्बिनीलाई ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने : प्रम अाेली

रुपन्देही, वैशाख १७ । लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज २५६२औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा बोल्दै...

नागरिकसँगै सहकार्य गरेर अगाडि बढ्ने : प्रमुख शाक्य

काठमाडौँ, वैशाख १७ । काठमाडौं महानगरपालिकाको समृद्धिका लागि नागरिकसँगै सहकार्य गरेर अगाडि बढ्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । कामपाको वडा नं १४ द्वारा आज...

ज्येष्ठ नागरिक र एकल महिला सम्मानित

भक्तपुर, वैशाख १७ । वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई मध्यपुरथिमि नगरपालिका–१ ले सम्मान गरेको छ । स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा वडाले आज विशेष कार्यक्रमको...

ललितपुरमा ४० फिट अग्लो बुद्धको मूर्ति बनाइने

ललितपुर, वैशाख १७ । श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा भगवान् गौतम बुद्धको करीब ४० फिट अग्लो मूर्ति बनाइने भएको छ । साथै विपश्यना ध्यान केन्दको...

डोल्पाका पाठेघरपीडित महिलाको लागि निःशुल्क शल्यक्रिया शिविर

दुनै, डोल्पा, वैशाख १७ । नेपालका विभिन्न दुर्गम क्षेत्ररुमा महिलाहरु पाठेघरको क्यान्सरका कारण अकालमा नै ज्यान गुमाइ रहेका छन् । कतिपयलाई महिला आधारभूत स्वास्थ्य...

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन २८ गतेदेखि पोखरामा हुँदै

पोखरा, वैशाख १७ । यही वैशाख २८ देखि ३० गतेसम्म अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । आज सम्मेलनका सम्बन्धमा...

आज बोलाइएको काँग्रेस बैठक स्थगित

काठमाडौँ, वैशाख १७ । आज बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको बैठक स्थगित भएको छ । विशेष कारण स्थगित गरिएको सो बैठक आगामी वैशाख...

चिनीमा युरिया मिसावट फेला

खोटाङ, वैशाख १७ । चिनीमा युरिया मिसाएर बिक्री गरेको भेटिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि खोटाङको दिक्तेल...

शान्ति र्यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी, वैशाख १७ । २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । लुम्बिनीबाट...

आठ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, वैशाख १६ । पछिल्लो केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर...

MOST POPULAR

HOT NEWS