कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखसमक्ष नीति तथा कार्यक्रम पेश
सुर्खेत, वैशाख ९ । सरकारका नीति तथा कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गरेका छन् ।
बिहान ११ः३० बजे...
प्रदेश नं ७ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति
धनगढी, वैशाख ९ । प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न आज बसेको प्रदेश नं ७ को मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएको छ ।
मुख्यमन्त्री तथा...
जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या : खानेपानीमन्त्री मगर
चितवन, वैशाख ९ । स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम अगाडि बढाइने खानेपानीमन्त्री बिना मगरले बताएकी छिन् ।
खानेपानी तथा सरसफाइ...
गृह मन्त्रालय र प्रहरीले प्रधानमन्त्रीको निर्देशनको पालना गरेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशको पालना गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आलटाल गरिरहेका छन् ।
भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीहरुका घरमा...
समाजवादको आधार निर्माणको अभियानमा लाग्न आह्वान
काठमाडौँ, वैशाख ९ । सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुरोध...
चलचित्र ‘बादशाह जुट’मा शुसिलको नयाँ अवतार
नेपाली सिने जगतमा चलचित्रहरु विदेशमा सुटिङ् हुने क्रेज बढिरहेका बेला नेपाली दर्शक सामु मात्रै नभएर निर्देशक तथा निर्माता पनि खुबै रुचाइएको पछिल्लो चलचित्रहरुबाट पुष्टि...
दैनिक ५० जनाको दरमा बलात्कार, बलात्कारीलाई मृत्युदण्ड हुने
भारत, वैशाख ८ । भारतमा बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार भारत सरकारले अनुमोदन गरेको छ ।
हालै भारतको जम्मु काश्मिरमा एक आठ...
‘राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता सुनिश्चित गर्ने’
काठमाडौँ, वैशाख ९ । नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयमा आज बसेको विस्तारित बैठकले बताएको...
बिहिबार साहित्यकार श्रेष्ठको निधन
काठमाडौंँ, वैशाख ७ । साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ की बासिन्दा श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा...
स्थगित रहेको काँग्रेसको समीक्षा बैठक पुनः
काठमाडौँ, वैशाख ७ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा...























