गृहपृष्ठ समाचार

समाचार

जनआन्दोलन दिवसका अवसरमा भोली ‘नेपाल साहित्य महोत्सव’ हुँदै

काठमाडौँ, चैत २५ । जनआन्दोलन दिवसका अवसरमा गोकर्णमा ‘नेपाल साहित्य महोत्सव’ हुने भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा यही चैत...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज...

मापदण्ड विपरीत अव्यवस्थित रुपमा बनाइएका घरटहरा भत्काइँदै

लहान, चैत २५ । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र मापदण्ड विपरीत सडक मिचेर अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन थालिएको छ । नगरपालिकाले वडा नं...

तिनदिने डिजिटल पत्रकारिता तालीम संचालन

पोखरा, चैत २५ । कास्कीको धितालस्थित अक्सफाममा नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि डिजिटल पत्रकारिता तालीम संचालन भएको छ...

अत्याधुनिक सुविधासम्पन्न प्राकृतिक चिकित्सालय निर्माण

नवलपरासी, चैत २५ । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय निर्माण गरिएको छ । रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर...

क्षयरोगको पहिचान गर्ने ‘जिन एक्सपर्ट उपकरण’ उपलब्ध

नुवाकोट, चैत २५ । राष्ट्रिय क्षयरोग केन्द्रले बढ्दै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न नुवाकोटमा ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई प्रदान गरेको...

मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान हुने : उपराष्ट्रपति

काठमाडौँ, चैत २३ । देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको भूकिका महत्वपूर्ण रहने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । आज आदिवासी जनजाति पत्रकार महासंघ...

सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गरिनु आवश्यक : उपसभामुख तुम्बाहाम्फे

मोरङ, चैत २३ । संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको उपसभामुख...

वामपन्थी सरकारका नीतिले अर्थतन्त्र धरासायी : सभापति देउवा

काठमाडौं, चैत २३ । वर्तमान सरकारले संसद् मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...

अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने : मुख्यमन्त्री पौडेल

चितवन चैत २३ । मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उद्योग संघ चितवनद्वारा...

MOST POPULAR

HOT NEWS