कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु
काठमाडौं, चैत १८ । गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर कांग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ ।
पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय...
झोलुङ्गे पुल जीर्ण बन्दा स्थानीयबासी सास्ती खेप्दै
पर्वत, चैत १८ । दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण अवस्थामा गुज्रिँदा त्यहाँका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी...
संयुक्त सैन्य अभ्यास प्रारम्भ, उत्तर कोरियासँगको वार्ता भाँडिने सम्भावना
सोल, चैत १८ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर...
क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने मेशिन जडान
तनहुँ, चैत १८ । क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न तनहुँ जिल्ला दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ ।
उक्त उपकरण राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट...
नवलपरासी जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी
नवलपरासी, चैत १८ । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
कारागारमा...
काँग्रेस नेता खड्काको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौँ, चैत १८ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम दाहसंस्कार गरिँदैछ ।
खड्काको पार्थिव शरीरलाई आज...
बर्षकै पपुलर कलाकारको सम्मान प्रदीप र साम्राज्ञीलाई
काठमाडौं चैत्र ,१७ । नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित दोश्रो ‘फान अवार्ड २०७३’ शुक्रबार सम्पन्न भएको छ ।
दर्जनौ भन्दा बढी चर्चित कलाकारहरुको प्रस्तुती तथा...
परिक्षाफल प्रकाशित
काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयले २०७४ सालमा लिएको मानविकी संकायतर्फ ३ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले शुक्रवार...
नेपाली कांग्रेस नेता खड्काको निधन
काठमाडौँ, चैत १६ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।
उपचारमा...
सार्वजनिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
काठमाडौं, चैत्र १६ । पार्टीलाई एकतावद्ध बनाएर लैजान नेतृत्वसँग काँग्रेसका नेताहरुले अनुरोध गरेका छन ।
पार्टीकोजारी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै अर्जुननरसिंह केसी, एनपी साउद,...






















