दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते
काठमाडौँ, चैत १५ । दक्षिणकाली नगरपालिका आज विहान भएको बा २ ख ९९९९ नम्बरको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै...
सार्वजनिक बिदा कटाइयो, कुन कुन विदा काटिए हेर्नुहोस्
काठमाडौ चैत १५ । बिभिन्न पर्व तथा दिवसमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
हिन्दुहरुको महान चाड वडा दशैमा...
प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन यही १७ देखि पोखरामा हुँदै
पोखरा, चैत १५ । यही १७ देखि १९ गतेसम्म पोखरामा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश हुने भएको छ ।
अधिवेशनले मुलुकको संघीय संरचना...
स्वास्थ्य बीमाप्रति सर्वसाधारण आकर्षित
खोटाङ, चैत १५ । सरकारद्वारा संचालित पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा खोटाङमा तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।
उपचार खर्च अभावका...
नेपाल र जापानको धार्मिक संस्कृति मिल्दोजुल्दो : जोशी
काठमाडौँ, चैत १५ । नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् ।
नेपाल कल्चर...
राँझा विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने पहल
नेपालगञ्ज, चैत १५ । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न पहल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई...
संघीय संसद्को संयुक्त पहिलो बैठकको राष्ट्रपतिबाट सम्बोधन हुँदै
काठमाडौँ, चैत १५ । संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकको आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन हुँदैछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त...
पुस्तक अभाव हुन नदिन मन्त्रालयस्तरबाट पहल
मोरङ, चैत १५ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पुस्तकको अभाव खड्किन नदिनका लागि निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्था बारेमा...
नेपाल रेडक्रसलाई आर्थिक सहयोग
काठमाडौँ, चैत १४ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) लाई सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव रु ८० लाख रुपैया...
संविधानको सही कार्यान्वयन हुनुपर्ने : डा वाग्ले
काठमाडौँ, चैत १४ । संविधानले समाजवाद् उन्मुख अर्थतन्त्रकको परिकल्पना गरेकाले निजी विद्यालय क्रमशः खारेजी हुनुपर्नेमा शिक्षाविद् र शिक्षाकर्मीले जोड दिएका छन् ।
शिक्षाका लागि राष्ट्रिय...






















