गृहपृष्ठ समाचार

समाचार

संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा सिलवाल

काठमाडौंँ, चैत ८ । पर्यटकका पथप्रदर्शक बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा परेका छन् । संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन...

चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदै

काठमाडौ चैत ८ । काठमाडौंमा यही चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदैछ । आज काठमाडौंमा राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा...

शेयर बजारमा हालसम्मकै न्यून गिरावट

काठमाडौँ, चैत ८ । लगातार घट्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३...

महिला हिंसा न्युनिकरणमा ध्यान दिन अनुरोध

काठमाडौँ, चैत ८ । महिलाहरुमाथि हुने विभिन्न खालका हिंसाजन्य घटनाको अन्त्य गर्न अनुरोध गरिएको छ । विपद् एवं विपद्पछिको समयमा महिलामाथि हुने यौनजन्य तथा लैङ्गिक...

शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न शिक्षक संघको माग

काठमाडौँ, चैत ८ । शिक्षा क्षेत्रमा राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने नेपाल शिक्षक संघको माग छ । यही चैत १ देखि ३ गतेसम्म...

सात दिनभित्र कार्ययोजना ल्याउन मातहातका निकायलाइ निर्देशन

काठमाडौँ, चैत ८ । मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्देशन दिएका छन् । आज...

एसइई परीक्षा आजबाट शुरु, चार लाख ८५ हजार बिधार्थी सहभागी

भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा एकैसाथ शुरु भयो । आज बिहान ८ बजेबाट...

प्रभावित क्षेत्रका बासिन्दाले क्षतिपूर्ति पाउने

सोलुखुम्बु चैत ८ । तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीहरुले क्षतिपूर्ति पाउने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा...

जंगलमा झुण्डिएको अवस्थामा शव फेला

कञ्चनपुर, चैत ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा घरबाट हराएको बाइस दिनपछि मृत अवस्थामा भेटिएका छन् । उनलाई गाउँ नजिकैको...

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा

काठमाडौं, चैत ८ । यही महिना भारत भ्रमण गर्ने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको छन् । चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका...

MOST POPULAR

HOT NEWS