निकुञ्ज संरक्षणमा ध्यान दिन आग्रह
चितवन, चैत ५ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमणपछि बाघ हेर्न अर्काेपटक आउने बताएका छन् ।
नेपाली काँग्रेसका...
बजेट अभावमा राष्ट्रिय आयोजना अलपत्र अवस्थामा
नवलपरासी, चैत ५ । नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजनाहरु बजेट अभावले अलपत्र परेका छन् ।
डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा...
आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक सम्भावना : मन्त्री बस्नेत
काठमाडौँ, चैत ५ । वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
पुल्चोकस्थित...
६ युवतीको सीमा नाकाबाट उद्धार
कपिलवस्तु, चैत ५ । गतिलो जागिरको प्रलोभनमा पारेर बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको...
विद्यालय पुनः निर्माण अभियान शुरु
म्याग्दी, चैत ५ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान शुरु भएको छ ।
स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा स्वदेश...
उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा
पर्वत, चैत ५ । आगामी तीनवर्षे कार्यकालका लागि पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा केदारनाथ शर्मा विजयी भएका छन् ।
गए राति घोषणा गरिएको अन्तिम मतपरिणाम...
देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको छ : खनाल
इलाम, चैत ४ । देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
नेकपा एमाले इलामको पार्टी...
आर्थिक विपन्न युवालाई सीपमूलक तालीम दिइने
काठमाडौं, चैत ४ । आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले सरकारले १६ हजारलाई सीपमूलक तालीम प्रदान गर्ने भएको छ ।
गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा...
क्षेत्रीय हव विमानस्थल क्यानको प्राथमिकतामा
काठमाडौँ, चैत ४ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा बढ्दो चाप कम गर्न क्षेत्रीय हव विमानस्थल विस्तारमा...
ठगीको अभियोगमा एक जना पक्राउ
राजविराज, चैत ४ । सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा...




















