गृहपृष्ठ समाचार

समाचार

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित, आज घोषणा हुँदै

काठमाडौं, चैत ४ । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएको घोषणा भने आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उनको मात्रै उम्मेदवारी...

राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन हुँदै, दाहाल र आले भिड्दै

काठमाडौं, चैत ४ । राष्ट्रियसभाको उपाध्यक्ष पदको लागि आज निर्वाचन हुँदैछ । कांग्रेस र वाम गठबन्धन दुवैले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । उपाध्यक्ष...

सि जिङ फिङलाई नेपालको तर्फबाट क–कसले दिए शुभकामना

काठमाडौँ, चैत ३ । चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज एक...

दमकलमा पर्याप्त जनशक्तिको अभाव

ललितपुर, चैत ४ । जिल्लामा दमकल सञ्चालनका लागि पर्याप्त जनशक्तिको अभाव खड्किएको छ । दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता...

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

खोटाङ, चैत ४ । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । आइडल...

आगलागीबाट २० लाख बराबरको क्षति

राजविराज, चैत ४ । सप्तरीमा शनिबार साँझ भएको छुट्टाछुट्टै आगलागीबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार...

‘हेलो सरकार सेवा’ बन्द

काठमाडौँ, चैत २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित जनताको गुनासो सम्बोधन गर्नका लागि बनेको ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै...

विद्युतीय भुक्तानी प्रभावकारी हुनुपर्ने

काठमाडौँ, चैत २ । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पछिल्लो समय विश्वको...

प्रम ओलीले सार्वजनिक महत्वको वक्तव्य दिने

काठमाडौँ, चैत २ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक महत्वको वक्तव्य दिने भएका छन् । संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको...

भूकम्पपीडितका लागि ३० लाख बराबरको राहत कार्यक्रम संचालन

चितवन चैत २ । चितवनमा जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडितका लागि...

MOST POPULAR

HOT NEWS