४७ वटा पेट्रोलपम्प धनी र सञ्चालकलाई छ/छ महिना कैद
काठमाडौँ, चैत १ । वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई उपभोक्ता हित संरक्षण मञ्चले कडा कारवाहीको माग गरेको छ...
भोलिदेखि प्रदर्शनमा आउँदै ‘पञ्चायत’, नीतालाई चुनौती
काठमाडौँ, चैत १ । शिवम अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्र ‘पञ्चायत’ शुक्रवारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएकोे छ ।
यस चलचित्रमा अभिनेता सरोज खनाल र...
मृत्यु भएकाको सम्झनामा शैक्षिक परामर्श संघद्वारा दीप प्रज्वलन
काठमाडौँ, चैत १ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा नेपाल शैक्षिक परामर्श संघले बुधबार साँझ माइतीघर...
कामु प्रधानन्यायाधीशमा जोशीद्वारा पदभार ग्रहण
काठमाडौँ, चैत १ । कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आज पदभार ग्रहण गरेका छन् ।
कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी...
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ, चैत १ । आफ्नो दोस्रो कार्यकाल आरम्भ भएको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जलि...
भोजपुरका ग्रामीण सडक अलपत्र
भोजपुर, चैत १ । भोजपुरका ग्रामीण सडक ठेकेदार भागेपछि अलपत्र अवस्थामा पुगेका छन् ।
डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म...
राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले...
बंगलादेश सरकारले बिहीबार शोक मनाउने
ढाका, फागुन ३० । बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ...
आइएससँग विवाह गर्ने चारजना महिलालाई मृत्युदण्ड
बग्दाद, फागुन ३०, एएफपी । इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई इराकको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएको उक्त अदालतका प्रवक्ता...
उपराष्ट्रपति पदका लागि चैत ९ गते निर्वाचन हुने
काठमाडौं, फागुन ३० । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने भएको छ ।
बुधबार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले...





















